भेटघाट गरौँ!

कृपया आउनु अघि फोनमा समय तोक्नुहोला।

हामी ठूलो भऱ्याङ बस बिसौनीबाट पश्चिम तर्फ (रिङ्ग रोड बाहिर) केही मिनेट हिडाईको दूरीमा अवस्थित छौं। बस बिसौनी पुगेपछि, यातायात व्यवस्था वा एक धारा सोध्नुहोस्। त्यही बाटोमा NIC Asia बैंकBig Mart पसल सम्म हिड्नुहोला।

अथवा मुनिको नक्सा हेरी आउनुहोला -