कृपया आउनु अघि फोनमा समय तोक्नुहोला।
हामी ठूलो भऱ्याङ बस बिसौनीबाट पश्चिम तर्फ (रिङ्ग रोड बाहिर) केही मिनेट हिडाईको दूरीमा अवस्थित छौं। बस बिसौनी पुगेपछि, यातायात व्यवस्था वा एक धारा सोध्नुहोस्। त्यही बाटोमा NIC Asia बैंक र Big Mart पसल सम्म हिड्नुहोला।
अथवा मुनिको नक्सा हेरी आउनुहोला -
इटरनल स्कोरिङ स्टुडियोबाट संगीतको विषयमा सल्लाह, उपहारहरू, छुट, नयाँ गीतको रिलीज, र अन्य जानकारीका लागि मुनि थिच्नुहोस्। तपाईंको ईमेलमा पठाउने छौँ।
Eternal Scoring Studio | Ek Dhara, Thulo Bharyang-3, Kathmandu, Nepal | Phone: +977-9705123454
Copyright © K. M. Joshi 2024