Dubbing/ADR
Surround Mixing
Foley Artistry
Dialogue Clean-Up & Edit
Sound Design

साउन्डको क्षमता उन्मुक्त गर्नुहोस्।
अरूले रेकर्डिङ गरेका स्वर र preset effects प्रयोग गरेर साउन्ड डिजाइन राम्रो हुँदैन। इटर्नल स्कोरिंग स्टूडियोको Lab मा हामी हरेक आवाजले तपाईंको श्रोतालाई फिल्म भित्रै लग्ने स्तरको गुणस्तर प्रदान गर्छौं।
पात्रहरू देखि लिएर screen मा रहेका हरेक सामानको आवाज ठिक timing मा र सुहाउँदो हुनुपर्छ। जस्तै कुनै एक पात्रले लेख्दै गरेको दृष्यमा हात चलेको अनुसार आवाज आउनुपर्यो। फरक भयो भने श्रोता कथामा दुव्न रुचाउँदैनन्। अतः इटर्नल रेकर्डिङ स्टुडियोमा हामी यस र अरू बिभिन्न प्रकारका विस्तृत विवरणहरू ध्यानमा राखी उच्च गुणस्तरको साउन्ड डिजाइन गर्छौं।
तपाईंको कथा, अब वास्तविकता।
चलचित्र तब पूरा हुन्छ जब तपाईंले आँखा चिम्लिँदा पनि screen मा के भइरहेको छ बुझ्न सक्नुहुन्छ। हामी तपाईंको विचारहरू सुन्छौं र परियोजना जस्तै अद्वितीय ध्वनिहरू सिर्जना गर्न मद्दत गर्दछौं।


5.1 सराउन्ड मिक्सिङ।
हामी स्थानिक अडियोको पूर्ण क्षमता उजागर गर्दछौं। तपाईंको श्रोताहरूलाई 360° अडियोमा लपेट्नुहोस्। सोच्नुहोस् कि कोठा हल्लाउने गर्जन दिखि सानो फुसफुसाहट सम्म सबै तपाईंको कथा बताउन सावधानीपूर्वक राखिएको।
