अरूले रेकर्डिङ गरेका स्वर र preset effects प्रयोग गरेर साउन्ड डिजाइन राम्रो हुँदैन। इटर्नल स्कोरिंग स्टूडियोको Lab मा हामी हरेक आवाजले तपाईंको श्रोतालाई फिल्म भित्रै लग्ने स्तरको गुणस्तर प्रदान गर्छौं।
पात्रहरू देखि लिएर screen मा रहेका हरेक सामानको आवाज ठिक timing मा र सुहाउँदो हुनुपर्छ। जस्तै कुनै एक पात्रले लेख्दै गरेको दृष्यमा हात चलेको अनुसार आवाज आउनुपर्यो। फरक भयो भने श्रोता कथामा दुव्न रुचाउँदैनन्। अतः इटर्नल रेकर्डिङ स्टुडियोमा हामी यस र अरू बिभिन्न प्रकारका विस्तृत विवरणहरू ध्यानमा राखी उच्च गुणस्तरको साउन्ड डिजाइन गर्छौं।
चलचित्र तब पूरा हुन्छ जब तपाईंले आँखा चिम्लिँदा पनि screen मा के भइरहेको छ बुझ्न सक्नुहुन्छ। हामी तपाईंको विचारहरू सुन्छौं र परियोजना जस्तै अद्वितीय ध्वनिहरू सिर्जना गर्न मद्दत गर्दछौं।
हामी स्थानिक अडियोको पूर्ण क्षमता उजागर गर्दछौं। तपाईंको श्रोताहरूलाई 360° अडियोमा लपेट्नुहोस्। सोच्नुहोस् कि कोठा हल्लाउने गर्जन दिखि सानो फुसफुसाहट सम्म सबै तपाईंको कथा बताउन सावधानीपूर्वक राखिएको।
इटरनल स्कोरिङ स्टुडियोबाट संगीतको विषयमा सल्लाह, उपहारहरू, छुट, नयाँ गीतको रिलीज, र अन्य जानकारीका लागि मुनि थिच्नुहोस्। तपाईंको ईमेलमा पठाउने छौँ।
इटर्नल सकोरिङ स्टूडियो | एक धारा, ठूलो भऱ्याङ-३, काठमाडौं, नेपाल | फोन नं: +977-9808275366
Copyright © K. M. Joshi 2024
We stand against tuberculosis. Awareness saves lives.